Nic Ad Nic Ad
Nic Ad Nic Ad

विद्वान डेमेक्रेटस : एक प्रेरक प्रसङ्ग

शुक्रबार, मंसिर ९, २०७९
डेमेक्रेटस ग्रीसका प्रसिद्ध विद्वान थिए । एक पटक उनी बजारमा हिँडिरहेका थिए, अचानक उनको आँखा एउटा केटामा प¥यो । ऊ काठको भारी बोकेर गइरहेको थियो । डेमोक्रेट्सले सोधे, काठ बेचिसकेपछि तिमी दिनभरि के गर्छौं ? केटाले भन्यो, धेरै पढ्छु ताकि ठूलो भएर डेमोक्रेट्सजस्तो विद्वान् बन्न सकूँ । उसको जवाफ सुनेर र उसको पढाइप्रतिको लगन देखेर डेमोक्रेट्सले त्यो बालकको पढाइको व्यवस्था गरे । आफ्नो लगन र मेहनतको बलमा यही केटो पछि गएर रेखागणितका महाज्ञाता पाइथागोरस बने । साभार : ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०६:०६
प्रतिक्रिया दिनुहोस्