तस्वीरमा गणतन्त्र दिवस समारोह
काठमाडौँ– जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भए पछि जेठ १५ गतेलाई गणतन्त्र दिवको रुपमा मनाइन्छ।
राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन आज टुँडिखेलस्थित सैनिक मञ्चमा विशेष कार्यक्रम गरी गणतन्त्र दिवस मनाइएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दकिशोर पुन, प्रधानमन्त्री शेरबहादुर देउवालगायतले कार्यक्रमको अवलोकन गरेका छन्। तस्वीरहरू
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ १३:०१
प्रतिक्रिया दिनुहोस्