Nic Ad Nic Ad
Nic Ad Nic Ad

मन्त्रिपरिषद्ले स्वीकृत गर्‍यो बजेट

बिहीबार, मंसिर ८, २०७९

काठमाडौं - मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्षको बजेट स्वीकृत गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले पेस गरेको बजेट आज (आइतबार) बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको हो ।

अर्थमन्त्री शर्माले आज नै राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण बुझाउने कार्यक्रम रहेको अर्थमन्त्रीको सचिवालयले जानकारी दिएको छ । अर्थमन्त्री शर्माले राष्ट्रियसभामा आर्थिक सर्वेक्षण पेश गरेर संघीय संसदको संयुक्त बैठकमा बजेट भाषण गर्ने सचिवालयको भनाइ छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १२:२६
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार