भूमिहीन किसानलाई आगामी तीन वर्षभित्र आवास उपलब्ध गराइने
काठमाडौँ– सरकारले सरकारले भूमिहीन किसानलाई आगामी तीन वर्षभित्र आवास उपलब्ध गराउने घोषणा गरेको छ ।
आगामी आर्थिक वर्षको बजेट संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले भूमिहीन किसानलाई आगामी तीन वर्षभित्र आवास उपलब्ध गराउने घोषणा गरेका हुन् ।
उनले बाँझो र उपयोगविहीन कृषक सहकारीलाई लिजमा उपलब्ध गराउने, बेरोजगारमध्येबाट ३ सय जना कृषि स्वयंसेवक तयार गरिने लगायत पनि घोषणा गरेका छन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ १२:४१
प्रतिक्रिया दिनुहोस्