रसायनिक मल स्थापना गर्न १५ अर्ब विनियोजन
काठमाडौँ– सरकारले रासायनिक मल उद्योग स्थापना गर्न १५ अर्ब रुपैयाँ विनियोजन गरेको छ।
आगामी आर्थिक वर्षको बजेट संसदमाप्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो जानकारी दिएका हुन् ।
यस्तै सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजनका लागि ५ अर्ब ९० करोड रुपैया विनियोजन गरेको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ १२:४३
प्रतिक्रिया दिनुहोस्