१० करोडभन्दा बढी विद्युत् खपत गर्नेलाई १५ प्रतिशतसम्म महसुल छुट
काठमाडौं - सरकारले १० करोडभन्दा बढी विद्युत् खपत गर्नेलाई १५ प्रतिशतसम्म महसुल छुट दिने भएको छ । आइतबार आइतबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले सो घोषणा गरेका हुन् ।
उनले १० करोडभन्दा बढीको विद्युत् खपत गर्नेलाई महसुलमा दुईदेखि १५ प्रतिशत छुट दिने व्यवस्था गर्ने बताए ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ १३:००
प्रतिक्रिया दिनुहोस्