नागरिक उड्डयन प्राधिकरण विभाजित हुने, हवाइ पूर्वाधार विकास गर्न १२ अर्ब २४ करोड
काठमाडौँ– सारकारले हवाइ पूर्वाधार विकास गर्न १२ अर्ब २४ करोड रुपैयाँ विनियोजन गरेको छ।
अर्थमन्त्री जनार्दन शर्माका अनुसार नागरिक उड्डयन प्राधिकरणलाई टुक्र्याएर नियामक र व्यवस्थापकमा विभाजन गरिनेछ।
त्यस्तै त्रिभुवन विमानस्थलको ट्याक्सीवेलगायतको विस्तार गरिने भएको छ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ १३:०२
प्रतिक्रिया दिनुहोस्