उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका लागि १० अर्ब ४८ करोड
काठमाडौँ– सरकारले आगामी आर्थिक वर्षका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका लागि १० अर्ब ४८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यो जानकारी गराएका हुन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ १३:०१
प्रतिक्रिया दिनुहोस्