घरजग्गाको मूल्यांकनलाई एकरुपता ल्याउने घोषणा
काठमाडौं– अर्थमन्त्री जनार्दन शर्माले आगामी बर्षको बजेट प्रस्तुत गर्दै घजग्गा मूल्यांकन प्रणालीलाई एक रुपता ल्याउन केही नीतिगत ब्यवस्था गरिने बताएका छन्।
घरजग्गा कारोबारलाई ब्यवस्थित गर्न लाइसेन्स लिएका कम्पनी र ब्यक्तिमार्फत मात्र कारोबार गरिने भएको छ। यो ब्यवस्था महानगर र नगरबाट सुरु गरिने भएको छ।
सहकारी क्षेत्रको कुल लगानीको ५० प्रतिशत उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने भएको छ।
२०४९ अघि सञ्चालनमा रहेका सहकारी संस्थाबाट ऋण लिएकाहरुको ऋण मिनाहा गरिएको छ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ १३:०१
प्रतिक्रिया दिनुहोस्