Nic Ad Nic Ad
Nic Ad Nic Ad

हरेक पालिकामा सहुलियत मूल्यका पसल खोलिने

बिहीबार, मंसिर ८, २०७९
काठमाडौँ– सरकारले देशका सबै स्थानीय तहमा सहुलियन दरको पसल खोल्ने भएको छ । नयाँ आर्थिक वर्षको बजेट पेश गर्दै अर्थमन्त्री जनार्दन शर्माले सहुलियत दरका पसल खोल्ने र उपभोक्तालाई सस्तो दरमा बस्तु उपलब्ध गराउने जानकारी दिएका हुन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १३:०१
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार