Nic Ad Nic Ad
Nic Ad Nic Ad

थप १० लाख पर्यटक भित्र्याउन ९ अर्ब बजेट विनियोजन

बिहीबार, मंसिर ८, २०७९
काठमाडौं - सरकारले आगामी वर्षका लागि पर्यटन क्षेत्रका लागि बजेट विनियोजन गरेको छ । आइतबार आर्थिक आर्थिक वर्ष २०७९र८० को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले आगामी वर्ष थप १० लाख पर्यटक भित्र्याउने गरी बजेट विनियोजन गरेको जानकारी दिए । उनले थप १० लाख पर्यटक भित्र्याउने गरी आर्थिक वर्ष २०७९/८० मा समग्र पर्यटन क्षेत्रका लागि नौ अर्ब ३८ रुपैयाँ बजेट विनियोजन गरेको बताए । उनले नयाँ पुस्तालाई नेपाल भ्रमणमा आकर्षण गर्ने गरी अभियान चलाइने, विविध जनजातिका मुख्य थलोलाई विशेष पर्यटकीय स्थलको रुपमा विकाश गरिने बताए । यस्तै निजी क्षेत्रलाई पर्यटन उद्योगमा आर्कषण गराउन विविध कार्यक्रम ल्याउने, साहसिक पर्यटनका लागि हिमाली भेगमा हिलस्टेन निर्माणका लागि ९० करोड बजेट विनियोजन गरिएको बताए ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १३:२१
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार