अब ६८ वर्षदेखि नै वृद्धभत्ता
काठमाडौं– ६८ वर्षमाथिकालाई सामाजिक सुरक्षा भत्ता (वृद्धभत्ता) दिइने भएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले ६८ वर्षमाथिकालाई सामाजिक सुरक्षा भत्ता दिने व्यवस्था मिलाइएको बताए ।
सरकारले सामाजिक सुरक्षा भत्ता लिन नचाहनेलाई सम्मान गर्नेसमेत घोषणा गरेको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ १३:२१
प्रतिक्रिया दिनुहोस्