Nic Ad Nic Ad
Nic Ad Nic Ad

कर्मचारीको तलब १५ प्रतिशतले बढ्यो, कसको कति बढ्यो

बिहीबार, मंसिर ८, २०७९
काठमाडौं– सरकारले सरकारी कर्मचारीहरुको तलब १५ प्रतिशतले बढेको छ । यसअघि दिँदै आएको मासिक २ हजार रुपैयाँ भत्तालाई निरन्तरता दिइएको छ। सरकारी कर्मचारीको तलब ३५ सयदेखि १०२६० रुपैयाँसम्म बढेको छ। अर्थमन्त्री जनार्दन शर्माले आइतबार बजेट भाषण गर्दै तलब बढाउने घोषणा गरेका हुन्। तलब शिक्षक, सेना, प्रहरीको पनि बढ्ने छ। यसबाट पेन्सन पाउनेहरुको पनि आम्दानी बढ्ने छ।  
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १३:४४
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार