अनलाइनलाई लोककल्याणकारी विज्ञापन
सरकारले पत्रकारहरुलाई ५ लाख रुपैयाँसम्म सहुलियत ऋण दिने भएको छ।
अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९र८० को बजेट आइतवार संघीय सदनका दुवै संसदको बैठकमा पेश गर्ने क्रममा यस्तो बताएका हुन्।
त्यस्तै सरकारले अबदेखि अनलाइन सञ्चारमाध्यमलाई पनि लोकल्याणकारी विज्ञापन दिने भएको छ।
यसअघि यो लोककल्याणकारी विज्ञापन छापामाध्यम, रेडियो र टेलिभिजनहरुलाई मात्रै दिइने गरिएको थियो।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ १३:४४
प्रतिक्रिया दिनुहोस्