Nic Ad Nic Ad
Nic Ad Nic Ad

व्यक्ति ५ लाख र दम्पत्तिलाई ६ लाख रुपैयासम्म आम्दानीमा १ प्रतिशत मात्र कर लाग्ने

बिहीबार, मंसिर ८, २०७९
काठमाडौँ– सरकारले करको दायरा हेरफेर गरेको छ । आगामी साउन १ गतेबाट लागू हुने गरि सरकारले अब ब्यक्तिलाई बार्षिक ५ लाख र दम्पत्तिलाई बार्षिक ६ लाख रुपैयासम्म आम्दानी हुनेलाई १ प्रतिशत मात्र कर लाग्ने ब्यवस्था गरेको हो । यसअघि यस्तो दायरा क्रमशः ४ लाख र ५ लाख रुपैया थियो । यस्तै सरकारले अब बार्षिक ४० हजार रुपैया बराबरको बिमा गरेका ब्यक्तिलाई उक्त रकममा कर छुट गरेको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १३:४४
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार