Nic Ad Nic Ad
Nic Ad Nic Ad

स्यानिटरी प्याडको कर ९० प्रतिशत घट्यो

बिहीबार, मंसिर ८, २०७९
काठमाडौँ– महिनावारी हुँदा लगाइने स्यानिटरी प्याडको कर सरकारले ९० प्रतिशत घटाएको छ ।
नयाँ बजेटमा स्यानिटरी प्याडमा लगाइँदै आइएको कर ९० प्रतिशत कर छुट दिने ब्यवस्था गरिएको अर्थमन्त्री जनार्दन शर्माले जानकारी गराएका हुन् ।
यस्तै स्यानिटरी प्याड उत्पादनका लागि ल्याइने कच्चा पदार्थको करमा पनि छुट दिने ब्यवस्था सरकारले गरेको छ ।
महिलाका लागि अनिवार्य बस्तुका रुपमा रहेको स्यानिटरी प्याडलाई विलासिताको बस्तु मानि सरकारले कर लगाइरहेको भन्दै चर्को विरोध हुँदै आएको थियो ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १३:४३
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार