Nic Ad Nic Ad
Nic Ad Nic Ad

भारतीय कंग्रेसकी अध्यक्ष सोनिया गान्धीलाई कोरोना संक्रमण

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौं – भारतीय कंग्रेसकी अध्यक्ष सोनिया गान्धीलाई कोरोनाभाइरसको संक्रमण देखिएको छ । कोरोना परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएपछि उनी आइसोलेसनमा बसेकी छिन् । कोरोना संक्रमित भएकी सोनियालाई हल्का ज्वरो र केही लक्षण देखिएको भारतिय मिडियामा बताइएको छ । बुधबार सम्पत्ति शुद्धीकरण मुद्धामा अध्यक्ष गान्धीलाई भ्रष्टाचारविरुद्धको निकाय इनफोर्समेन्ट डाइरेक्टोरेटले जुन ८ मा उपश्थित हुन भनेको थियो ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०२:४०
प्रतिक्रिया दिनुहोस्