Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेपाल चलचित्र संघमा वीरेन्द्रनारायण

बिहीबार, मंसिर ८, २०७९
काठमाडौँ–नेपाल चलचित्र संघको शनिबार सम्पन्न ४७ औँ वार्षिक साधारण सभाले वीरेन्द्रनारायण श्रेष्ठको अध्यक्षमा नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको छ । भेलाले १५ थप सदस्यलाई पनि सर्वसम्मत रुपमा चुनेको छ । संघमा कुवेर शर्मा, गोपालकाजी कायस्थ, नरेन्द्र महर्जन, ओम जैशी, कपिल द्वा, भाष्कर ढुङ्गाना, चैतन्य बराल, निरज कार्की, गोविन्द शाही, युवराज प्रसाई, प्रज्जवल शमसेर जबरा, सुरेन्द्र थापा, राजकुमार श्रेष्ठ सदस्यमा चुनिएका हुन् । भेलाले निरज गुप्तालाई पूर्वाञ्चल सभापति र केदार पराजुलीलाई पश्चिमाञ्चल सभापतिकाका रुपमा चयन गरेको छ । संघको विधानअनुसार अध्यक्षले बाँकी पदाधिकारी चयन गर्नेछन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०९:१७
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार