Nic Ad Nic Ad
Nic Ad Nic Ad

बेलायतका प्रधानमन्त्री जोनसनले पार्टीमा विश्वासको मत लिँदै

शुक्रबार, मंसिर ९, २०७९
लन्डन – बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले सोमबार आफ्नो पार्टी नेतृत्वका लागि विश्वासको मत लिनुपर्ने भएको छ । हाल उनी अध्यक्ष रहेको बेलायतको कन्जरभेटिभ पार्टीका केही सांसदले नै उनीप्रति अविश्वास रहेको बताएर पार्टीको संसदीय दलमा प्रश्न गरेपछि उनले विश्वासको मतको सामना गर्नुपर्ने भएको हो । उनले आजै पार्टीका सांसदहरुको मतको सामना गर्नुपर्ने भएको समाचारमा जनाइएको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०१:३३
प्रतिक्रिया दिनुहोस्