कारोबार खुलेको आधा घण्टामै दोहोरो अंकले बढ्यो शेयरबजार
काठमाडौँ– साताको तेस्रो दिन आज (बुधबार) नेपालस्टक एक्सचेन्च (नेप्से) दोहोरो अंकले बढेको छ ।
नितरन्तर रुपमा ओरालो लागेको शेयरबजार आज कारोबार शुरु भएको आधा घण्टामा नै दोहोरो अंकले बढेको हो ।
यस अवधिमा शेयरबजार २६.९० अंकले बढेर २ हजार ४७ दशमलव १२ किन्दुमा पुगेको हो ।
कारोबारमा आएका १८० वटा कम्पनीमा १६५ वटा कम्पनीको शेयर बढेको छ भने १३ वटा कम्पनीको शेयर मूल्य घटेको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ १५:४६
प्रतिक्रिया दिनुहोस्