Nic Ad Nic Ad
Nic Ad Nic Ad

धर्मेन्द्रको झ्याऊरे एैयो रैयो सैयो

बिहीबार, मंसिर ८, २०७९
काठमाडौं–गायक धर्मेन्द्र सेवानको ‘एैयो रैयो सैयो’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा धनमाया परियारको शब्द र संगीत छ । झ्याऊरे फ्लेभरको गीतको भिडियोमा धमेन्द्रलाई अभिनेत्री नम्रता सापकोटले अभिनयमा साथ दिएकी छन् । भिडियोमा जानुका थापा मगर, सुभम भुजेल, पबन बस्नेत काजी लगायतको पनि अभिनय रहेको छ । सुभम भुजेलको कोरियोग्राफी रहेको भिडियोमा सञ्जित श्रेष्ठको छायांकन तथा विजेश पौडेलको निर्देशन र सम्पादन छ । भिडियो गायककै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । https://www.youtube.com/watch?v=TSYwEvyYD-0
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ११:५६
प्रतिक्रिया दिनुहोस्