नेभिगेशन
सिएन ग्यालरी

नागरिकता पाउनुपर्ने माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन

काठमाडौँ– नागरिकताविहीनहरुले सरकारसँग नागरिकता पाउनुपर्ने माग गर्दै माइतीघर मण्डलामा धर्ना दिएका छन् । नागरिकताविहीन नेपालीहरुले सरकारसँग नागरिकता पाउनुपर्ने माग गर्दै सोमबार पनि माइतीघर मण्डलामा धर्ना दिएका हुन् । धर्ना कार्यक्रममा उनीहरुले जन्मसिद्ध र एकल आमा सन्तानलाई सरकारले नागरिकता नदिएको र संविधान बनेको ६ वर्षसम्म नागरिकता ऐन संशोधन नगरेकोप्रति आफ्नो आन्दोलन रहेको बताएका छन् । तस्वीरहरू: बिमल पाैडेल
प्रतिक्रिया दिनुहोस्