Nic Ad Nic Ad
Nic Ad Nic Ad

काठमाडाैँको विद्यालयस्तरमा क्रिकेट विकासका लागि छलफल

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौँ– काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहसँग नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानहरू पारस खड्का र ज्ञानेन्द्र मल्ल तथा नेपाल क्रिकेट संघ क्यानका सदस्य छुम्बी लामाले क्रिकेटको विकासका लागि छलफल गरेका छन् । मेयर शाहसँग मंगलबार भएको भेटमा महानगरपालिका भित्र तल्लो स्तरमा र विद्यालय स्तरमा क्रिकेटको विकास तथा बिस्तारको विषयमा छलफल भएको केन्द्रिय सदस्य लामाले क्यानडा नेपाललाई जानकारी दिए । छलफल सकारात्मक भएको पनि उनले बताए ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०१:३१
प्रतिक्रिया दिनुहोस्