Nic Ad Nic Ad
Nic Ad Nic Ad

सेकेण्ड ह्याण्ड स्मोकबाट कसरी बच्ने ? धुमपानलाई कसरी निरुत्साहित गर्ने ?

शुक्रबार, मंसिर ९, २०७९

धुमपानले त्यसका सेवनकर्तालाई मात्र हैन, चुरोट नखाने मानिसलाई पनि असर गर्दछ । आजलक सबैतिर प्राय मानिसले धुमपान गरीरहेको भेटिन्छ । यसको प्रयोग सार्वजनिक स्थलहरुमा समेत बढेको छ । तर उनीहरु उपर कुनै कारबाहि भएको पाइदैन । यस्तोमा केही कुरालाई पालना गर्ने हो भने पनि सार्वजनिक स्थानमा धुमपान निषेध गर्न तथा सेकेन्ड ह्यान्ड स्मोकको खराब असरबाट बच्न सकिन्छ ।

– घरभित्र धुमपान नगर्ने ।

– आफ्ना कार्यकक्ष, घर वा कोठामा, सार्वजनिक स्थलमा चुरोट पिउने मानिसलाई नपिउनसोझै अनुरोध गर्ने वा आपत्ति प्रकट गर्ने ।

– कार्यालय, सार्वजनिक स्थल र घरमा चुरोट पिउन पाउने क्षेत्र तोकिदिने ।

– तोकिएको क्षेत्र भन्दा बाहिर चुरोट पिउनेलाई बहिस्कार गर्ने वा दण्डित गर्ने ।

– खल्तीमा चुरोट बोकेर नहिड्ने ।

– सार्वजनिक स्थलमा कम उमेरका बच्चाले चुरोट सेवन गरेको पाइए त्यसलाई निरुत्साहित गर्ने ।

– १८ वर्षभन्दा कम उमेरकालाई चुरोट बेच्न र सेवन गर्ने निरुत्साहित गर्ने ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०६:३६
प्रतिक्रिया दिनुहोस्