Nic Ad Nic Ad
Nic Ad Nic Ad

बागमती प्रदेशको भौतिक पूर्वाधारको लागि १ अर्ब बजेट

बिहीबार, मंसिर ८, २०७९
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९–८० को बजेटमा बागमती प्रदेशको भौतिक पूर्वाधारको लागि १ अर्ब १ करोड ९१ लाख रुपैयाँ छुट्याएको छ । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रालयका मन्त्री शालिकराम जम्म्कट्टेले बिहीबार सदनमा आगामी आर्थिक वर्ष २०७९–८० को बजेट प्रस्तुत गर्ने क्रममा बागमती प्रदेशको सडक सञ्जाल, भौतिक पूर्वाधर निर्माण गर्नको लागि उक्त बजेट छुट्याएको मन्त्री जम्म्कट्टेलले बताए । हाल मन्त्री जम्मकट्टेलले संसदमा बजेट प्रस्तुत गरिरहेका छन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १७:१०
प्रतिक्रिया दिनुहोस्