काठमाडौँ महानगरपालिकाका सबै वडा कार्यालय र विभागमा सीसीटीभी जडान गरिने
काठमाडौँ– काठमाडौँ महानगरपालिकाले मातहतका सबै विभाग र वडा कार्यालयमा सीसीटीभी जडान गर्ने भएको छ ।
महानगरपालिका पहिलो नगरसभाको ११औँ अधिवेशनको पहिलो बैठकमा महानगरका मेयर बालेन्द्र शाहले महानगरको सेवा सुविधालाई भरपर्दा बनाउन सीसीटीभी जडान गर्ने नीति ल्याइएको बताए ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०७:०८
प्रतिक्रिया दिनुहोस्