Nic Ad Nic Ad
Nic Ad Nic Ad

एन्फा निर्णयः सबै खेलाडीलाई ससम्मान फिर्ता बोलाइने

बिहीबार, मंसिर ८, २०७९
काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)ले सबै खेलाडीलाई फिर्ता बोलाउने निर्णय गरेको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले राष्ट्रिय टिमबाट बाहिर राखेका सबै खेलाडीलाई ससम्मान राष्ट्रिय टिममा फिर्ता बोलाउने निर्णय गरेको हो । मुख्य प्रशिक्षक अल्मुताइरीले आफ्नो अनुमतिविना बन्द प्रशिक्षण छाडेको भन्दै रोहित चन्द, अनन्त तामाङ, अञ्जन विष्ट, विशाल राईसहित १० खेलाडीलाई राष्ट्रिय टोलीबाट निकालेका थिए ।    
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०७:०५
प्रतिक्रिया दिनुहोस्