Nic Ad Nic Ad
Nic Ad Nic Ad

देशभरका ७५३ स्थानीय तहले आज बजेट ल्याउँदै

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौँ– देशभरका ७५३ स्थानीय सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट आज सार्वजनिक गर्दैछन् । प्राविधिक कठिनाइ तथा तयारी नपुगेका स्थानीय तहले भने बजेट ल्याउन सक्दैनन् । अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ अनुसार १० असारमा स्थानीय तहले बजेट ल्याइसक्नुपर्छ । कतिपय प्राविधिक कठिनाइ तथा तयारी नै नपुगेका स्थानीय तहले भने बजेट ल्याउन सक्दैनन् । संघीय सरकार र प्रदेश सरकारको अनुदान तथा आन्तरिक स्रोत प्रयोग गरी बजेट बनाएका छन् ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०२:३९
प्रतिक्रिया दिनुहोस्