Nic Ad Nic Ad
Nic Ad Nic Ad

काठमाडौं महानगरको बजेट २५ अर्ब ४१ करोड ९६ लाख

शुक्रबार, मंसिर ९, २०७९

काठमाडौं - काठमाडौं महानगरपालिकाले आउँदो आर्थिक वर्ष २०७९/८०को लागि २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजारको बजेट ल्याएको छ । नगरसभामा उपमेयर सुनिता डंगोलले कार्यालय खर्चका लागि ४ अर्ब ६८ करोड बजेट छुट्याएको जानकार दिइन् ।

यो कुल बजेटको २० प्रतिशत हो । त्यस्तै महानगरले पूर्वाधार विकासका लागि ११ अर्ब ८ करोड बजेट वनियोजन गरेको छ । जुन कूल बजेटको ४९ दशमलव ५७ प्रतिशत रहेको छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०७:०५
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार