Nic Ad Nic Ad
Nic Ad Nic Ad

सेयर बजारमा ९५ अंकको वृद्धि

शुक्रबार, मंसिर ९, २०७९
काठमाडाैँ- हप्ताको पहिलो दिन सेयर बजार परिसूचक (नेप्से) ९४.९२ अंकले बढेको छ। लामो समयदेखि लगातारजसो घट्दै आएको सेयर बजार आइतबार १९५६.९८ अंक (५ प्रतिशत) ले बढेर १९५७ बिन्दुको नजिकै पुगेको छ । आइतबार २ अर्ब १९ करोड ६१ लाख ४१ हजार ८४९ रुपैयाँमा ६३ लाख ६३ हजार ५९० कित्ता सेयर  कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । आज सबै समूहगत उपसूचक बढेका छन् । आइतबार जीवन विमा समुह ३६७, निर्जिवन विमा समुह ३६३, उत्पादन समुह २८५, विकास वैंक समुह २५७, लघुवित्त समुह २३१ वित्त समुह १०२ र बै‌किङ समुह ३५ अंकले बढेको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०६:३४
प्रतिक्रिया दिनुहोस्