Nic Ad Nic Ad
Nic Ad Nic Ad

बच्चालाई खोकी लागेमा घरैमा गर्न सकिन उपचार

शुक्रबार, मंसिर ९, २०७९
- १० ग्राम महमा एक लाल वंशलोचन फिटेर दिनमा दुई-तीन पटक चटाउने । - चौलानीमा पाँच-सात दाना धनियाँ राखी पकाएर दुई-चार दिन खुवाए बालकको खोकी र दम ठीक हुन्छ । - छातीमा कफ जमेमा गाईको घिउमा कपूर राखी मालिस गरी सेक्ने । - सुख्खा खोकीमा फुराएको फिट्किरी एक लाल र चिनी दुई लाल मिलाई दिनमा दुई पटक पाँच दिनसम्म चाट्ने । - सुख्खा खोकीमा सय ग्राम गाईको दूधमा १० ग्राम गाईको घिउ र सय ग्राम पानी मिसाएर पकाई आधा पानी घटाउने । त्यसमा दुई तोला मिस्री मिलाएर अलिअलि गरी चटाउने । साभार : ‘योगतन्त्र’ पुस्तकबाट
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०४:१७
प्रतिक्रिया दिनुहोस्