Nic Ad Nic Ad
Nic Ad Nic Ad

कति छ नेपाली बजारमा आइतबारको विदेशी मुद्राको विनिमय दर ?

शुक्रबार, मंसिर ९, २०७९

काठमाडौं– नेपाल राष्ट्र बैंकले आइबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।अमेरिकी डलर शनिबार एकको करिद दर १२६ रुपैयाँ १८ पैसा र बिक्री दर १२६ रुपैयाँ ७८ पैसा पुगेको छ ।

शुक्रबार करिद दर १२६ रुपैयाँ १८ पैसा र बिक्री दर १२६ रुपैयाँ ७६ पैसा रहेको डलर बिहीबार खरिद दर १२६ रुपैयाँ ०५ पैसा र बिक्री दर १२६ रुपैयाँ ६५ पैसा थियो । मंगलबारपछि निरन्तर बढेको डलरको बुधबारको खरिद दर १२५ रुपैयाँ ७४ पैसा र बिक्री दर १२६ रुपैयाँ ३४ पैसा थियो।

यस्तै युरो एकको खरिद दर १३१ रुपैयाँ ९० पैसा र बिक्री दर १३२ रुपैयाँ ५२ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १५२ रुपैयाँ १० पैसा र बिक्री दर १५२ रुपैयाँ ८३ पैसा रहेको छ।

कुन देशको मुद्राको दर कति ?

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०५:४१
प्रतिक्रिया दिनुहोस्