प्रि-ओपन सेसनमा नेप्से सूचक झिनो अंकले बढ्यो
काठमाडौं– प्रि–ओपन सेसनमा नेप्से सूचक ०।०२ अंकले बढेको छ । यस वृद्धिसँगै सूचक २०२८।७९ विन्दुमा आइपुगेको छ । यस सेसनमा एउटा मात्र कम्पनीको सेयर कारोबार भएको छ ।
बरुण हाइड्रोपावरको चार हजार ७१० रुपैयाँको सेयर कारोबार हो । १० कित्ता मात्र सेयर कारोबार भएको छ । यसको भाउ नौ रुपैयाँले बढेको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०३:४९
प्रतिक्रिया दिनुहोस्