अर्थमन्त्री जनार्दन शर्माले राजनीनामा दिएपछि अर्थसचिव मरासिनी काममा फर्किए
काठमाडौँ– अर्थसचिव मधुकुमार मरासिनी काममा फर्किएका छन् ।
बुधबार अर्थमन्त्री जनार्दन शर्माले राजनीनामा दिएपछि उनी बिदा छोट्याएर बिहीबार मन्त्रालय हाजिर भएका हुन् ।
मुख्यसचिव शंकरदास वैरागीलाई जानकारी गराएर मरासिनी बिदामा बसेका थिए ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०२:३७
प्रतिक्रिया दिनुहोस्