नेभिगेशन
सिएन ग्यालरी

काठमाडौँसहित ७७ जिल्लामै राप्रपाको प्रदर्शन (तस्विरहरु)

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकार समक्ष राखेको भ्रष्टाचार नियन्त्रणलगायत २२ बुँदे मागको विषयमा सरकारले कुनै चासो नदिएकोले दवाव दिन ७७ वटै जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएका छन् । आजै भक्तपुर ,ललितपुर र काठमाडौं गरी तीनै वटै जिल्लामा बिरोध प्रदर्शन गरेका छन । राप्रपाले राजतन्त्र पुनस्र्थापना, मूल्यवृद्धि नियन्त्रण, भ्रष्टचारीलाई कार्वाहीलगायत माग अघि सारेको छ ।
प्रतिक्रिया दिनुहोस्