नेपाल लाइफ इन्स्योरेन्सको सिईओमा पराजुली नियुक्त गर्ने निर्णय
काठमाडौं– प्रविण रमण पराजुलीलाई नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा नियुक्त गर्ने निर्णय भएको छ ।
कम्पनीको बोर्ड बैठकले उनलाई सिईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
कम्पनीको सिनियर डिसिईओ रुपमा काम गरिरहेको प्रविण रमण पराजुलीलाई सिईओमा नियुक्त गर्ने गरेसँगै बीमा समितिको स्वीकृतीको लागि पठाईएको छ ।
बीमा समितिले अन्तिम स्विकृती दिएसँगै कम्पनीको सिईओमा चारबर्षको कार्यभार उनले समहाल्ने छन् ।
यसअघि उनले रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको सिईओको रुपमा काम गरेका थिए।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ २२:३३
प्रतिक्रिया दिनुहोस्