बेलायतको आगामी प्रधानमन्त्रीः लिज ट्रस वा ऋषि सुनक!
लण्डन–बेलायतको आगामी प्रधानमन्त्रीको दौडमा अन्तिम दुई उम्मेदवारको टुंगो लागेको छ ।
बोरिस जोनसनको स्थानमा अब कन्जरभेटिभ पार्टीको नेता र प्रधानमन्त्री पदका लागि ऋषि सुनक वा लिज ट्रस बस्नेछन्।
बुधबार कन्जरभेटिभ सांसदहरुबीचको अन्तिम चरणको मतदानमा यो निर्णय भएको हो ।
अब सेप्टेम्बर ६ मा हुने बेलायतको आगामी प्रधानमन्त्रीको नामको घोषणामा कसको भूमिका हुन्छ, त्यो हेर्ने बाँकी छ । यसका लागि पार्टीका सात लाख सदस्यले हुलाक मतपत्रबाट मतदान गर्नेछन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ११:०४
प्रतिक्रिया दिनुहोस्