बैंकहरुलाई साउन २१ भित्र प्रतिवेदन सार्वजनिक गर्न राष्ट्र बैँकको निर्देशन
काठमाडौँ– बैंक तथा वित्तीय संस्थाहरुले अब हरेक वर्षको वार्षिक प्रतिवेदन साउन २१ भित्र सार्वजनिक गरिसक्नुपर्ने भएको छ।
आर्थिक वर्ष सकिएको २१ दिनभित्र प्रतिवेदन सार्वजनिक गरिसक्न राष्ट्र बैंकले परिपत्रमार्फत निर्देशन दिएको हो।
राष्ट्र बैंकले परिपत्रमार्फत भनेको छ, ‘चौथो त्रयमासको अन्तरिम वित्तीय प्रतिवेदन ९संक्षिप्त प्रतिवेदन० आर्थिक वर्ष समाप्त भएको २१ दिनभित्र प्रकाशन गर्नुपर्नेछ।’
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ १९:१२
प्रतिक्रिया दिनुहोस्