कर्जा केन्द्रिकरण घटाइने
काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्र्दै कर्जा केन्द्रिकरण घटाउने बताएका छन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ १९:०४
प्रतिक्रिया दिनुहोस्