Nic Ad Nic Ad
Nic Ad Nic Ad

सुबाससँग गायिका सिर्जुले गरिन् गुपचुप विवाह

बिहीबार, मंसिर ८, २०७९
काठमाडौं–गायिका एवं संगीतकार सिर्जु अधिकारीले एनजिओ कन्सल्टेन्ट सुबास कार्कीसँग गत असार ३२ गते गुपचुप विवाह गरेकी छन् । सिर्जुका अनुसार परिवारबाट एक महिना अघि कुरा आए पनि उनीहरुले एक हप्तासम्म एकअर्कालाई चिनजान गरेपछि विवाह गर्ने निर्णय लिएका थिए । उनीहरुको विवाहमा परिवारका सदस्यहरुको मात्र उपस्थिति थियो । लोक र आधुनिक विधाका गीतमा सक्रिय गायिका तथा संगीतकार सिर्जुका ‘नजरैले हानेर’, ‘माइतीको सम्झना’, ‘खोलाखाल्सी हे माया’, ‘हाई मेरी प्यारी’, ‘दैव हे दैव’लगायतका गीत लोकप्रिय छन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०१:४४
प्रतिक्रिया दिनुहोस्