Nic Ad Nic Ad
Nic Ad Nic Ad

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

बिहीबार, मंसिर ८, २०७९
काठमाडौँ– नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज अमेरिकन डलरको भाउ स्थिर छ । अमेरिकी डलर एकको खरिद दर १२७ रुपैयाँ ४८ पैसा र बिक्री दर १२८ रुपैयाँ ०८ पैसा रहेको छ। युरो एकको खरिद दर १३० रुपैयाँ १८ पैसा र बिक्री दर १३० रुपैयाँ ८० पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १५३ रुपैयाँ ०३ पैसा र बिक्री दर १५३ रुपैयाँ ७५ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ८० पैसा र बिक्री दर ३४ रुपैयाँ ९७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। साउदी अरबियन रियाल एकको खरिद दर ३३ रुपैयाँ ९२ पैसा र बिक्री दर ३४ रुपैयाँ ०८ पैसा रहेको छ । यस्तै मलेसियन रिंगेट एकको खरिद दर २८ रुपैयाँ ६३ पैसा र बिक्री दर २८ रुपैयाँ ७७ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १८:११
प्रतिक्रिया दिनुहोस्