यस्तो छ बिहीबारको विदेशी मुद्राको विनिमय दर ?
काठमाडौँ– नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
आज डलरको खरिद दर १२७ रुपैयाँ ५४ पैसा र बिक्री दर १२८ रुपैयाँ १४ पैसा रहेको छ। युरो एकको खरिद दर १२९ रुपैयाँ ४४ पैसा र बिक्री दर १३० रुपैयाँ ०५ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १५३ रुपैयाँ ८८ पैसा र बिक्री दर १५४ रुपैयाँ ६१ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ८२ पैसा र बिक्री दर ३४ रुपैयाँ ९८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
साउदी अरबियन रियाल एकको खरिद दर ३३ रुपैयाँ ९६ पैसा र बिक्री दर ३४ रुपैयाँ १२ पैसा रहेको छ ।
यस्तै मलेसियन रिंगेट एकको खरिद दर २८ रुपैयाँ ६१ पैसा र बिक्री दर २८ रुपैयाँ ७४ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ ।