Nic Ad Nic Ad
Nic Ad Nic Ad

अमेरिकामा फेरि बढ्यो ब्याज दर, ४० वर्ष यताकै उच्च महंगी

बिहीबार, मंसिर ८, २०७९
काठमाडौँ– बढ्दो मूल्य वृद्धिलाई नियन्त्रण गर्न अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले फेरि ब्याज दरमा ठूलो वृद्धि गर्ने घोषणा गरेको छ । बैंकले ब्याज दरमा ०.७५ प्रतिशत वृद्धि गरेको छ । अमेरिकामा महंगी ४० वर्षयताकै उच्च बिन्दुमा पुगेको छ । आर्थिक मन्दीलाई रोक्न केन्द्रीय बैंकले ब्याज दरमा ठूलो वृद्धिको घोषणा गरेको जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०८:१६
प्रतिक्रिया दिनुहोस्