एन आई सी एशिया बैंकमा रू. १० लाख निक्षेप गर्दा रू. १ करोड पाइने (भिडियो सहित)
काठमाडाैँ– देशको दुरदराजमा रहेका लाखौं ग्राहक महानुभावहरू माझ सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एन आई सी एशिया बैंकले निक्षेप रकमको १० गुणासम्म मुद्दती रकम फिर्ता हुने उच्च प्रतिफलको साथमा ५ वर्षको लागि रू. ८४ लाखसम्मको बीमा सुविधा रहेको ‘एन आई सी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ सार्वजनिक गरेको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ २०:४३
प्रतिक्रिया दिनुहोस्