अमेरिकाको केन्टुकीको बाढीमा २५ जनाको मृत्यु
केन्टुकी– अमेरिकाको पूर्वी केन्टुकीमा बाढीका कारण मृत्यु हुनेको संख्या २५ जनाको मृत्यु भएको छ । बाढीमा परेर मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने केन्टुकीका गर्भनर एन्डी विसियरले बताए । मृत्यु हुनेमा ६ जना बालबालिका छन् ।
अहिलेसम्म बाढीबाट २९४ जनाको उद्दार गरिएको छ । राष्ट्रपति जो बाइडेनले प्रभावित क्षेत्रमा संघीय सहायता पठाउन आदेश दिएका छन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०६:५७
प्रतिक्रिया दिनुहोस्