यस्तो छ आजको लागि तोकिएको विदेशी मुद्राको विनिमय दर
काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्रको विनिमय दर तोकेको छ ।
सोमबारका लागि ताकिएको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिद दर १२६ रुपैयाँ ५१ पैसा र बिक्री दर १२७ रुपैयाँ ११ पैसा रहेको छ ।
त्यसै गरी युरो एकको खरिद दर १२९ रुपैयाँ २९ पैसा र बिक्री दर १२९ रुपैयाँ ९१ पैसा रहेको छ भने पाण्ड स्ट्रलिङ एकको खरिद दर १५३ रुपैयाँ ९३ पैसार र बिक्री दर १५४ रुपैयाँ ६६ पैसा रहेको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ १४:३३
प्रतिक्रिया दिनुहोस्