Nic Ad Nic Ad
Nic Ad Nic Ad

शेयर बजारमा साढे ४ अर्बको कारोबार

बिहीबार, मंसिर ८, २०७९
काठमाडौँ - बजार परसिूचक नेप्से सोमबार १।१५ अंकले र सेन्सटिभि सूचक १।९४ अंकले बढेको छ । योसँगै नेप्से २१९६।२५ वन्दिुमा पुगेको छ । आज ११ बजे बजार खुल्नासाथ ओरालो लागेको सूचक १ बज्नुअगाड ि२२२३।५१ वन्दिुसम्म माथ िपुगे पन ित्यसपछ िक्रमशः घटेको थयिो । शेयर बजारमा आज ९सोमबार० ४ अर्ब ६७ करोड रुपैयाँ बराबरको शेयर खरदि बक्रिी भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार २१७ कम्पनीको एक करोड ५ लाख कत्तिा सेयर बक्रिीमा उक्त परमिाणको कारोबार भएको हो । दनिभरमिा ६७ हजार २०५ पटक कनिबेच भएको थयिो । आज १३ मध्ये वाणज्यि बैंक, व्यापार, जलवद्यिुत्, उत्पादन र लगानी समूहको सूचक मात्रै हरयिो रहे । बाँकी समूहका सूचक राताम्य रहेका छन् । झनिो अंकले हरयिो देखएिको बजारमा आज ५८ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ११५ वटाको घटेको र ६ वटाको उही मूल्य कायम छ । आज लगानीकर्ताले ६।७५ प्रतशितसम्म मात्र कमाएका छन् । यसरी कमाउनेमा बुटवल पावर कम्पनी, सटिजिन्स म्युचुअल फन्ड२, गुडवलि फाइनान्स, दोर्दी खोला जलवद्यिुत्, हाइड्रोइलेक्ट्रसिटिी कम्पनीका लगानीकर्ता छन् । उनीहरुले क्रमशः ६।९५ प्रतशित, ६।४५, ६।२३, ५।५७ र ५।०७ प्रतशित आम्दानी गरेका छन् । लगानीकर्ताले सोमबार ५।२१ प्रतशितसम्म गुमाउनु परेको छ । स्वाभमिान लघुवत्तिका शेयरधनीले उक्त दरले गुमाउँदा स्ट्यान्डर्ड चार्टर्ड बैंकका लगानीकर्ताले ४।७१ प्रतशित, सूर्योदय वोमी लघुवत्तिका सेयरधनीले ४।०९ प्रतशित, १०।३५ प्रतशित एग्रकिल्चर बैंक डबिेन्चर २०८३ का लगानीकर्ताले ३।९६ प्रतशित र वीन लघुवत्तिका सेयरधनीले ३।७८ प्रतशित गुमाएका छन् । सर्वाधकि कारोबारमा भने शविम् समिेन्ट नै अगाड िछ । कम्पनीको ३८ करोड ३१ लाख ११ हजार रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै हमिालयन डस्टिलिरीको १६ करोडको, हाइड्रोइलेक्ट्रसिटिीको १३ करोडको, अप िपावर कम्पनीको १२ करोडको शेयर कारोबार भएको छ । आज एचआईडीसीएलको सर्वाधकि ५ करोड ८६ लाख २ सय ४८ रुपैयाँको शेयर बक्रिी भएको छ । अपकिो ४ करोड ६५ लाखको सेयर बक्रिी भएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  २०:३०
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार