यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
जस अनुसार अमेरिकी डलर एकको नेपाली खरिद दर १२६ रुपैयाँ १४ पैसा र बिक्री दर १२६ रुपैयाँ ७४ पैसा रहेको छ ।
त्यसै गरी युरो एकको खरिद दर १२९ रुपैयाँ ४१ पैसा र बिक्री दर १३० रुपैयाँ २ पैसा, पाउण्ड स्ट्रलिङ एकको खरिद दर १५४ रुपैयाँ ५२ पैसा र बिक्री दर १५५ रुपैयाँ २६ पैसा, स्वीस फ्रेंक एकको १३२ रुपैयाँ ९७ पैसा र बिक्री दर १३३ रुपैयाँ ६१ पैसा रहेको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ १२:३४
प्रतिक्रिया दिनुहोस्