नेभिगेशन
साहित्य

मुक्तक: आमा

सन्तानको  लागि  जसोतसो  छाक टार्छिन्  आमाले तिनको  लागि  आफ्नो  हरेक इच्छा मार्छिन् आमाले जबसम्म  रहन्छ  आमाको  जीवन  यस  धर्तीमा सधैँ सन्तानको लागि हरेक दुख आफूतिर सार्छिन् आमाले
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप साहित्य