Nic Ad Nic Ad
Nic Ad Nic Ad

कमेडियन राजु श्रीवास्तवलाई हृदयघात

बिहीबार, मंसिर ८, २०७९
मुम्बई–भारतीय कमेडियन राजु श्रीवास्तवलाई हृदयघात भएको छ । उनलाई दिल्लीको एम्स अस्पतालमा भर्ना गरिएको छ । जिम गरिरहँदा उनलाई हृदयघात भएको थियो । हृदयघात भएपछि उनी भुँइमा ढलेका थिए । समाचारअनुसार उनी ट्रेडमिलमा वर्कआउट गरिरहेका थिए । त्यही बेला उनलाई हृदयघात भएको थियो । यसपछि उनलाई तुरुन्तै अस्पताल लगिएको थियो । राजु उत्तर प्रदेश वन विकास परिषदका अध्यक्ष पनि हुन् । यसबाहेक उनी लोकप्रिय कमेडियन हुन् । उनी प्राय समसामयिक विषयमा कमेडी गर्छन् । –दैनिक जागरण
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १६:३२
प्रतिक्रिया दिनुहोस्